2005-06-19 - incident - Kapilvastu district २०६२-०३-०५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16215 अभिलेखालय सि. नं.: NCA-16215

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1233
  • अ. नं.23
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:कुशहवा
  • वार्ड नं.:9
  • टोलको नाम:गगौली
  • पीडित विवरण
  • पीडितको नाम:लल्लन शुक्ला
  • जन्म मिति:
  • साल:2014
  • महिना:03
  • गते:05
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कुशहवा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शुक्ला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामसिसवा उपस्वाथ्य चौकी
  • पद:अहेव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामव्रमदेव शुक्ला
  • आमाको नाम:मान्तर शुक्ला
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीतादेवी शुक्ला
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला पशासन कायालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-05
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कुशहवा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा अलाक हुसेन
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुशहवा गाविस-९ निवासि ४८ वर्षीय लल्लन शुक्लालाई २०६२ असार ५ गते नेकपा माओवादीको आरोपमा प्रतिकार समितिका व्यक्तिहरु ७ बजे विहान २। ३ जनाको संख्यामा आएर घरमा बसिरहेको बेला केही काम छ भनी घरनजिकै पसलमा लगेर पान खान लागेका बेला गाउँलेहरु जम्मा भई डोरीले हात खुट्टा बाँधेर लाठी मुढाले हानी गाउँको दक्षिण दुर्गा वनियाको घरमा लगी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री