2005-06-19 - incident - Jhapa district २०६२-०३-०५ - घटना - झापा जिल्ला
Archive ref no: NCA-16213 अभिलेखालय सि. नं.: NCA-16213
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7161
- अ. नं.24
- घटना भएको जिल्ला:झापा
- गाविस:दमक नपा
- वार्ड नं.:15
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामफल शर्मा
- जन्म मिति:
- साल:2035
- महिना:04
- गते:10
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:मध्यहर्षही
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:दलित
- भाषा:अन्य
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनथुनी शर्मा
- आमाको नाम:खैजनी शर्मा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्तीदेवी शर्मा
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय काठमांडौ, जिल्ला प्रसाशन कार्यालय सुनसरी
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भोक्राहा-३
- मिति 2063-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- भोक्राहामै घर बनाइ खेती गरी बसेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-05
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:दमक नपा
- वार्ड नं.:15
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल झापा
- मिति:2062-03-06
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मध्यहषर्ही गाविस-३
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मध्यर्षही गाविस ३ घर भई प्रहरीमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार रामफल शर्माको २०६२ असार ५ गते झापा जिल्ला स्थित दमक नगरपालिका १५ मा ड्युटी गरिरहेको अवस्थामा माओवादीले प्रहार गरेको गोली लागी मृत्यु भयो।