2005-06-15 - incident - Mahottari district २०६२-०३-०१ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-16199 अभिलेखालय सि. नं.: NCA-16199
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3115
- अ. नं.27
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:सरपल्लो
- वार्ड नं.:2
- टोलको नाम:सरपल्लो
- पीडित विवरण
- पीडितको नाम:नागेश्वर सहनी
- जन्म मिति:
- साल:2038
- महिना:02
- गते:15
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:सरपल्लो
- वार्ड नं.:9
- टोल:झिंगास्थान
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:सरपल्लो
- वार्ड नं.:9
- टोल:झिंगास्थान
- लिङ्ग:पुरुष
- थर:सहनी
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवुद्यन सहनी
- आमाको नाम:पानो सहनी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शकुन्तलादेवी सहनी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-01
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:सरपल्लो
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जलेश्वर अस्पाताल
- मिति:2062-03-02
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सरपल्लो
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सरपल्लो गाविस-९ झिंङ्गास्थान निवासी २४ वर्षीय नागेश्वर सहनीलाई ०६२ असार १ गते वलवा गाविसस्थित वजारबाट जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट गएको गस्ती टोलीले गिरफ्तार गरी सरपल्लो गाविस-२ स्थित बाँसघारीमा गोली हानी हत्या गरे। र्निदोष सर्वसाधारण मरेको स्वीकार गरे पनि पीडकलाई कारबाही भएन।