2005-06-14 - incident - Nuwakot district २०६२-०२-३१ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-16194 अभिलेखालय सि. नं.: NCA-16194

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३१३
  • पीडितको नाम र थर:हीराबहादुर थापा
  • ठेगाना:नुवाकोट बालकुमारी गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर ३३२५, जिल्ला नुवाकोट बालकुमारी गाविस वडा नं.- ६ निवासी वर्ष २८ को हीराबहादुर थापालाई मिति २०६२/२/३१ गते राउतवसेीगाविस वडा नं.- १ स्थित आफ्नै घरबाट ने.क.पा. (माओवादी) को एक समूह आई अपहरणपश्चात् कटुपिटगरी हत्या गरेको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:घटनामा संलग्न दोषीलाई ज्यानसम्बन्धी महलबमोजिम फौजदारी अभियोगमा मुद्दा दायर गरी कानुनी कारबाही गर्न र पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन मिति २०६५/४/२९ गते नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री