2005-06-11 - incident - Siraha district २०६२-०२-२८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-16180 अभिलेखालय सि. नं.: NCA-16180

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5353
  • अ. नं.2
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:बरियारपट्टी
  • वार्ड नं.:0
  • टोलको नाम:बजार
  • पीडित विवरण
  • पीडितको नाम:देवनारायण यादब
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:6
  • टोल:मोहनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनतान्त्रिक तरार्इ मुक्ति मोर्चाका पोलिटब्यूरो सदस्य
  • बाबुको नामभक्ति यादव
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बासोदेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:बरियारपट्टी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सिराहा अस्पताल
  • मिति:2063-03-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोहनपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोहनपुरकमलपुर गाविस ६ निवासी जनतान्त्रिक तराई मुक्ति मोर्चाका पोलिटब्यरो सदस्य देबनारायण यादबलाई ०६२ जेठ ३१ गते साँझ मोटरसार्इकल चढेर भारतको लदनियावाट बरियारपट्टीतर्फ आइरहेको वेला सो गाविसको नजिकै रहेको नेपाली सेनाको टोलीले नियन्त्रणमा लिइ हत्या गरे। पीडितको शरीरमा दुई गोली लागेको थियो। माओवादीका पूर्ब केन्‍द‍ीय सदस्य समेत रहेका यादबको जिल्ला अस्पताल सिरहामा असार १ गते पोस्टमार्टम गरिएको सो अस्पतालले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री