2005-06-10 - incident - Syangja district २०६२-०२-२७ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-16163 अभिलेखालय सि. नं.: NCA-16163
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3293
- अ. नं.81
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:रत्नपुर
- वार्ड नं.:3
- टोलको नाम:छिपछाप
- पीडित विवरण
- पीडितको नाम:इन्द्र खनाल (मुक्ति)
- जन्म मिति:
- साल:2011
- महिना:11
- गते:27
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पक्वादी
- वार्ड नं.:1
- टोल:बेल्चोर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खनाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसिएम
- बाबुको नामभीमलाल खनाल
- आमाको नाम:केमता खनाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कला खनाल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-27
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:रत्नपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पकवाँदी गाविस-१ निवासी नेकपा माओवादीका एरिया सदस्य इन्द्र खनाल (मुक्ति)लाई ०६२ जेठ २७ गते स्याङजा जिल्ला रत्नपुर गाविस-३ छीपछापमा नेपाली सेनाले माओवादीको आरोपमा गोली हानी हत्या गरे।