2005-06-10 - incident - Kapilvastu district २०६२-०२-२७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16155 अभिलेखालय सि. नं.: NCA-16155

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1912
  • अ. नं.168
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वुढ्ढी
  • वार्ड नं.:5
  • टोलको नाम:करनौलिया
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर बेलवासे
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:13
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वुढ्ढी
  • वार्ड नं.:5
  • टोल:करनौलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बेलवासे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसानाकिसान सहकारी संस्था
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
  • बाबुको नामखड्कबहादुर बेलवासे
  • आमाको नाम:अम्बिका बेलवासे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सविता बेल्वासे
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:राजपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2062-02-28
  • चिकित्सकको नाम:डा अन्ताव हुसेन
  • सदगत गरिएको स्थान
  • वाणगंगाको रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वुड्ढी गाविस-५ निवासी साना किसान सहकारी संस्थाका अध्यक्ष तथा राप्रपाका सदस्य ३९ वर्षीय लालाबहादुर बेल्वासेलाई ३/४ जनाको संख्यामा आएका माओवादीका समूहले केही काम छ भेट्न आएको भनी बाहिर बोलाएर साइकलमा राखेर दक्षिणतर्फ लगेको र भोली पल्ट गोली हानी हत्या गरिएको अवस्थामा ०६२ जेठ २७ गते बिहान राजपुर गाविसको तौलिहवा बुड्ढी सडकमा लास भेटिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री