2005-06-08 - incident - Taplejung district २०६२-०२-२५ - घटना - ताप्लेजुङ जिल्ला
Archive ref no: NCA-16147 अभिलेखालय सि. नं.: NCA-16147
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4515
- अ. नं.9
- घटना भएको जिल्ला:ताप्लेजुङ
- गाविस:फुरुम्वु
- वार्ड नं.:8
- टोलको नाम:मयान
- पीडित विवरण
- पीडितको नाम:छिरिङ दोर्जे तामाङ
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:25
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:ताप्लेजुङ
- गाविस:सुरुम्खिम
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङं
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया इन्चार्ज
- बाबुको नामदीर्घसिंह तामाङ
- आमाको नाम:सुखमाया तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ताप्लेजुङ
- गाविस:फुरुम्वु
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुरुम्खिम गाविस-९ घर भई नेकपा माओवादीका एरिया इन्चार्ज २३ वर्षीय छिरिङदोर्जे तामाङलाई ०६२ जेठ २५ गते फुरुम्बु गाविस-८ मा गस्तीमा गएको सुरक्षाकर्मीलाई देखेर भाग्न लाग्दा गोली हानी हत्या गरे।