2005-06-07 - incident - Kapilvastu district २०६२-०२-२४ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16142 अभिलेखालय सि. नं.: NCA-16142
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1916
- अ. नं.172
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:वलुहवा
- वार्ड नं.:2
- टोलको नाम:इटाभट्टी नजिक
- पीडित विवरण
- पीडितको नाम:शंकर पाठक
- जन्म मिति:
- साल:2027
- महिना:03
- गते:01
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वलुहवा
- वार्ड नं.:2
- टोल:बलुहवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पाठक
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपरसुराम पाठक
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमन पाठक
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत सिद्धार्थनगर
- मिति 2062-03-01
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल सबै परिवार भारतमै विस्थापित जिवन बिताइरहेका छन्।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-24
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:वलुहवा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2062-02-24
- चिकित्सकको नाम:डा अन्ताव हुसेन
- सदगत गरिएको स्थान
- स्थानिय खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बलुहवा गाविस-२ निवासी ३५ वर्षीय शंकर पाठकलाई ०६२ जेठ २४ गते बहुहवास्थित इटाभट्टामा काम गरिरहेको बेला ५ / ७ जनाको माओवादी कार्यकर्ताले केही काम छ भनी ईटाभट्टादेखि ५ सय मिटर पर लगी गोली हानी हत्या गरे। उनको शरीरमा तीन वटा गोली लागेको थियो। उनलाई चन्दा नदिएको आरोपमा हत्या गरेको हुनसक्ने आफन्तले बताए।