2005-06-06 - incident - Tehrathum district २०६२-०२-२३ - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-16140 अभिलेखालय सि. नं.: NCA-16140
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3115
- अ. नं.56
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:सिम्ले
- वार्ड नं.:9
- टोलको नाम:भोगटेनी
- पीडित विवरण
- पीडितको नाम:बसन्ती कुरूङवाङ
- जन्म मिति:
- साल:2048
- महिना:02
- गते:23
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:सिम्ले
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:लिम्वु
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामआस बहादुर कुरुवाङग
- आमाको नाम:मिलनमाया कुरुवाङग
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-23
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:पौथाक
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- दोस्रो दिन आफन्तले सदगत गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिम्ले ९ निवासी वसन्ति कुरुङवाङलाइ २ महिना अगाडी विधालयबाट माओवादीले अपहरण गरी लगे।परिवारले रिहाइको लागी ठुलो प्रयास गरे तर सेनाले पौथाक १ लगी गोली हानी हत्या गरे।माओवादीका सबै जना जनसेना भाग्न सफल भए।उनी नयाँ भएकीले भाग्न सकीनन्।लासलाइ वारीमा खाल्डो खनी पुरे।दोस्रो दिन आफन्तले सदगत गरे।