2005-06-06 - incident - Jhapa district २०६२-०२-२३ - घटना - झापा जिल्ला

Archive ref no: NCA-16118 अभिलेखालय सि. नं.: NCA-16118

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7180
  • अ. नं.31
  • घटना भएको जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:तोपसिंह खड्का
  • जन्म मिति:
  • साल:2037
  • महिना:02
  • गते:17
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भरौल
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाल सेना
  • पद:अमलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममदनबहादुर खड्का
  • आमाको नाम:चन्द्र माया खड्का
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय काठमांडौ, जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-23
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2062-02-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भराैल-४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरौल गाविस ४ निवासी सैनिक जवान तोपसिंह खड्कालाई २०६२ जेठ २३ गते झापाको चारआली सैनिक व्यारेकबाट एसएलसी परीक्षा हुँदा सुरक्षाको लागि ड्युटिमा जाँदै गर्दा बाटोमा माओवादी कार्यकर्ताले घेरा हाली गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री