2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16117 अभिलेखालय सि. नं.: NCA-16117

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८६
  • पीडितको नाम र थर:३८ जना
  • ठेगाना:चितवन, कल्याणपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/२/२३ गते सोमबार बिहान करिब ७:५० बजे ना. १. ख ३२४५ नं. स्थानीय राम क्षेत्रीको बस चितवन जिल्लाको माडी क्षेत्रअन्तर्गत अयोध्यापुरी गाविसको बगईबजारबाट गर्दी गाविसतर्फ आइरहेकोमा कल्याणपुर गाविसको वडा नं.- १ र ४ को सिमानामा पर्ने बादँरमुढे खाल्ेसामा पग्ुदा बिष्फाटे भएको भन्ने घटनाको सम्बन्धमा आयोगबाट आफ्नै सक्रियतामा आवश्यक अनुसन्धान अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:*सुरक्षाकर्मीहरूलाई सर्वसाधारण यात्रहुरूको जीउज्यानमा जाेखिम हुने गरी सर्वसाधारणले प्रयोग गर्ने गरेका सार्वजनिक सवारी साधनहरूमा बर्दी वा बनिा बर्दीमा हतियारसहतियात्रा गर्ने कार्य तत्काल राक्ेन, सुरक्षाकर्मी र माओवादीबीच सशस्त्र भीडन्त भइरहने वतर्मान अवस्था तथा जुनसकुै दाहेोरो भीडन्त हुन सक्ने कुरालाई दृष्टिगत गरी सर्वसाधारणले प्रयागे गर्ने सार्वजनिक सवारी साधन,सर्वसाधारण भेला हुने सार्वजनिक ठाउँहरू, जस्त:ै शैक्षिक संस्था, सामदुायिक भवन, स्वास्थ्यकेन्द्र, धामरि्क स्थल,जात्रा तथा हाटबजार लागकेा आदि ठाउँमा सर्वसाधारणको जीउज्यानमा जाेखिम पर्ने गरी कुनै कामकुरा नगर्न/नगराउन तथा मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रावधानहरूलाई व्यवहारमा पूर्ण रूपमापालन गर्न/गराउन सुरक्षा निकायका सबै तहमा अवलिम्ब निर्देशन जारी गर्न, यस्तोपक्रारको घटनाहुनसक्छ भन्ने बस व्यवसायीद्वारा पूर्व जानकारी दिदँा पनि त्यसलाई गम्भीरतापूवर्क नलिई आवश्यक सतर्कतासमेत नअपनाउने स्थानीय प्रशासनिक अधिकारी र शाही नेपाली सेनालाई उक्त यात्रवुाहकबसमा चढ्न अनमुति प्रदान गर्ने जिम्मेवार सैनिक अधिकारीमाथि अन्तर्राष्ट्रिय मानवीय कानुनबमोजिम व्यक्तिगत जवाफदहेीता हुने भएकोले निजहरूलाई आवश्यक कारबाही गरी सोको विवरण आयोगलाई उपलव्ध गराई सहयोग गर्न, श्री ५ को सरकारलाई घटनामा परि मृत्यु हुने सर्वसाधारण नागरिक तथा सैनिकका परिवारहरूलाई तत्काल अधिकतम क्षतिपूर्ति उपलव्ध गराउन, घटनामा परी घाइते भएक व्यक्तिहरूको नि:शुल्क स्वास्थ्यउपचारको व्यवस्था राज्यबाट गर्न र क्षतिग्रस्त सवारी साधनको क्षतिपूर्ति तत्काल उपलव्ध गराउन, बसहरूमा सधैजँ सो अत्यधिक यात्रहुरू चढी यात्रा गरिरहेको कुरामा स्थानीय प्रशासन जानकारुँदाहँदुै पनि त्यसलाई व्यवस्थित गरी यात्रुहरूको चापअनरूु प यातायातका साधनको व्यवस्था गर्नुपर्ने विषयमा लापरवाही गरेको देखनि आएको हुँदायस्ताविषयहरूमा सजग रहन स्थानीय प्रशासनलाई आवश्यक निर्देशन हुन, आयोगको नरिन्तर आग्रह ध्यानाकर्षणसमेतका बाबजदु पनि सैनिक महहृ146व नभएका भाैतिक सरंचना ध्वस्त पार्ने र निर्दोष मानिसहरूलाई लक्षति गरी बम बिष्फोटन गर्ने, व्यक्तिगत सम्पत्तनिष्टगर्ने,हत्या गर्ने, अङ्गभङ्ग गर्ने तथा घाइते पार्ने कायर्लाई जारी राखेको पाइएकोले त्यस्ता कायर्लाई तत्काल बन्द गर्न नेकपा माओवादीलाई आह्वान गर्ने २०६२/३/३ को निर्णय, नेकपा माओवादीलाई सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक सवारी साधान, सर्वसाधारण भेला हुने सार्वजनिक ठाउँहरू, जस्तै : शैक्षिक संस्था, सामुदायिक भवन, स्वास्थ्यकेन्द्र, धार्मिक स्थल, जात्रा तथा हाटबजार लागेका ठाउँ आदिमा सर्वसाधारणको जीउज्यान जोखिममा पार्ने गरी कुनै कारबाही नगर्न/नगराउन तथा मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रावधानहरूलाई व्यवहारमा पूर्ण रूपमा पालन गर्न/गराउन आफ्ना मातहतका सबै तहमा अवलिम्ब निर्देशन जारी गरी सो कुरालाई सार्वजनिक गर्न, नेकपा माओवादीलाई उक्त घटना घटाउनको लागि निर्णय गर्ने, योजना बनाउने तथा कार्यान्वयन गर्ने व्यक्तिहरूमा जेनेभा महासन्धिबमोजिम व्यक्तिगत जवाफदेहीता हुने भएकोले घटनाको अनुसन्धानको लागि उनीहरूको विवरण आयोगलाई उपलव्ध गराई सहयोग गर्न
  • आयोगबाट गरिएको सिफारिसको विवरण:*आयोगको च. नं. २६२० मिति २०६२/३/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयमा सिफारिससहतिको अनुसन्धान प्रतिवेदन पठाइएको, आयोगको च. नं. २९८३ संरक्षण २० मिति २०६२/४/५ माप्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा पुन: ताकेता
  • कार्यान्वयनको स्थिति:*प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. २३ मिति २०६२/५/३० मा मृत्यु हुने ३५ जनामध्ये चितवन जिल्ला अन्तर्गत बसाबेास गरेका २० जनालाई प्रतिव्यक्ति १,५०,०००/- का दरलेक्षतिपूर्ति उपलब्ध गराइसकिएको, अन्य १५ जना नवलपरासी, पर्सार कास्की जिल्ला अन्तर्गत बसोबास गर्ने बुझिएको हुँदा मृतकको क्षतिपूर्तिबारे सम्बन्धित जिल्लाको जि.प्र.का.बाटकेही उपलब्ध भइसकेको र केहीले पाउने क्रम जारी रहेको बुझिएको, बसको क्षतिसम्बन्धमा नियमानुसार पाउने क्षतिपूर्ति रकम उपलब्धगराइदनि गृह मन्त्रालयलाई अनुरोध भई गएकोमा निकासा भएपछि भुक्तानी दिने भनी जि.प्र.का.बाट जानकारी हुन आएको तथा मिति २०६२/४/१८ गते अमर उच्च माविको पा्र ङ्गणबाट पक्राउ गरेकारामचन्द्र अधिकारी उक्त घटनाको याजेनाकार भएको भन्ने बुझिएको साथै निजको वयानअनुसार उक्त घटनामा चण्डिका पौडेल साहस, इन्दज्र ीत गुरुङ, किसान लामा, सनु, मलिन र देवेन्दस्रमेत संलग्न भएको भनी खुल्न आएको र निजहरूउपर मुद्दा चलाउने कारबाही भइरहेको भन्ने व्यहोरासहतिको पत्र प्राप्त, मिति २०६२/४/१८ गते अमर उच्च माविको प्राङ्गणबाट पक्राउ गरेका रामचन्द्र अधिकारी उक्त घटनाको योजनाकार भएको भन्ने बुझिएको साथै निजको वयानअनुसार सो घटनामा चण्डिका पौडेल साहस, इन्द्रजीत गुरुङ, किसान लामा, सुन मलिन र दवेन्दस्रमेत संलग्न भएको भनी खुल्न आएको र निजहरूउपर मुद्दा चलाउने कारबाही भइरहेको, मृत्यु हुने ३५ जनामध्ये चितवन जिल्लामा बसोबास गरेका २० जनालाई प्रतिव्यक्ति रु.१,५०,०००/- का दरलेक्षतिपूर्ति उपलब्ध गराइसकिएको, अन्य १५ जना नवलपरासी, पर्सा र कास्की जिल्लामा बसोबास गर्ने बुझिएको हुँदा मृतकको क्षतिपूर्तिबारे सम्बन्धित जिल्लाको जि.प्र.का.बाट केही उपलब्ध भइसकेको र केहीले पाउने क्रम जारी रहेकोबुिझएको,बसको क्षतिसम्बन्धमा नियमानुसार पाउनेक्षतिपूर्तरिकम उपलब्ध गराइदनि गृह मन्त्रालयलाई अनुरोध भई गएकोमा निकासा भएपछि भुक्तानी दिने भनी जि.प्र.का.बाट जानकारी हुन आएको
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री