2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-16106 अभिलेखालय सि. नं.: NCA-16106
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3841
- अ. नं.2
- घटना भएको जिल्ला:चितवन
- गाविस:मादी कल्याणपुर
- वार्ड नं.:5
- टोलको नाम:बाँदरमुढेखोला
- पीडित विवरण
- पीडितको नाम:खडगकुमारी पौडेल
- जन्म मिति:
- साल:2006
- महिना:12
- गते:16
- उमेर:56
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:मुकुन्दपुर
- वार्ड नं.:8
- टोल:सिख्रौली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदण्डपानी रेग्मी
- आमाको नाम:भागिरथी रेग्मी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विमला पौडेल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:मादी कल्याणपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महेन्द्र चिकित्सालय भरतपुर
- मिति:2062-02-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- देवघाट तनहुँ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुकुन्दपुर गाविस-८ सिख्रौली निवासी ५६ वर्षीय खडककुमारी पौडेलको २०६२ जेठ २३ गते नेकपा माओवादीले चितवन जिल्ला कल्याणपुर गाविस-५ स्थित बाँदरमुढेमा राखेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।