2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16096 अभिलेखालय सि. नं.: NCA-16096

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5614
  • अ. नं.217
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:5
  • टोलको नाम:बादरमुढे
  • पीडित विवरण
  • पीडितको नाम:टंकबहादुर ग्यामी रानामगर
  • जन्म मिति:
  • साल:2034
  • महिना:02
  • गते:03
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:3
  • टोल:डाँडाथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रानामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री पुरानो गोरख गण चितवन
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबलबहादुर ग्यामी रानामगर
  • आमाको नाम:माया ग्यामी रानामगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता ग्यामी रानामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल भरतपुर
  • मिति:2062-02-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तार्कुकोट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तार्कुकोट गाविस-३ डाँडाथोक निवासी पुरानो गोरख गण चितवनमा कार्यरत २८ बर्षीय टंकबहादुर ग्यामीमगरको चितवन जिल्ला कल्याणपुर गाविस-५ स्थित बादरमुढे खोलामा माओवादीले ०६२ जेठ २३ गते थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। उनले ०५४ असोज १० गते नेपाली सेनामा भर्ना भइ प्यूठ पदमा कार्यरत ग्यामी ७ वर्ष ८ महिना १३ दिनको सेवा अवधि पूरा गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री