2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-16075 अभिलेखालय सि. नं.: NCA-16075
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9443
- अ. नं.4
- घटना भएको जिल्ला:चितवन
- गाविस:मादी कल्याणपुर
- वार्ड नं.:1
- टोलको नाम:बादरमुढेखोला
- पीडित विवरण
- पीडितको नाम:धनकुमारी पौडेल
- जन्म मिति:
- साल:2013
- महिना:00
- गते:00
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:अयोध्यापुरी
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलक्ष्मण सुवेदी
- आमाको नाम:लिलावती सुवेदी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भविश्वर पौडेल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- ढाडको कारणले हिडडुल गर्न नसक्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-23
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:मादी कल्याणपुर
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अयोध्यापुरी गाविस-२ निवासी ६५ वर्षीय धनकुमारी पौडेल ०६२ जेठ २३ गते कल्याणपुर गाविसको-१ र ४ को विचमा पर्ने बादँरमुढेखोलामा नेकपा माओवादीले थापेको विद्युतिय धरापमा यात्रु बस पर्दा घाइते भइन्। सो घटनाका कारण पिडित पौडेल उभिएर हिडन सक्दिनन्।