2005-06-04 - incident - Kavre district २०६२-०२-२१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16066 अभिलेखालय सि. नं.: NCA-16066

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10309
  • अ. नं.5
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मंगलटार
  • वार्ड नं.:9
  • टोलको नाम:नार्के वजार
  • पीडित विवरण
  • पीडितको नाम:डम्बरकुमारी खड्का
  • जन्म मिति:
  • साल:2021
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पिंखुरी
  • वार्ड नं.:5
  • टोल:वेथान
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गागल भदौरे
  • वार्ड नं.:2
  • टोल:भदौरे
  • लिङ्ग:महिला
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने गोडा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-21
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मंगलटार
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिङखुरी गाविस-५ की डम्बरकुमारी खड्का भण्डारीको ०६२ जेठ २१ गते नेपालथोक बाट काठमाण्डौं जाँदै गर्दा काभ्रेको भकुण्डे नजिकै माओवादी र सेनाबीच दोहोरो भिडन्त हुँदा गोली लागी दाहिने गोडा नचल्ने भयो। सार्वजनिक बसमा सेना चढेपछि माओवादीले आक्रमण गर्दा सर्वसाधारण भण्डारीलाई गोली लागेको थियो। लामो समयसम्म सैनिक अस्पतालमा उपचार गरे पनि उनको गोडा चलेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री