2005-06-03 - incident - Chitwan district २०६२-०२-२० - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16059 अभिलेखालय सि. नं.: NCA-16059

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9474
  • अ. नं.221
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:गुञ्जनगर
  • वार्ड नं.:5
  • टोलको नाम:चनौली बजार
  • पीडित विवरण
  • पीडितको नाम:किरणविलास पन्त
  • जन्म मिति:
  • साल:2026
  • महिना:02
  • गते:08
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:14
  • टोल:तोरीखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पन्त
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस कृयाशिल सदस्य
  • बाबुको नामहरिविलास पन्त
  • आमाको नाम:भगवती पन्त
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनिशा पन्त
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:गुञ्जनगर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपुर नपा - १४ तोरीखेतका ३० वर्षीय किरण विलाश पन्तलाई ०६२ जेठ २० गते नेकपा माओवादीका दुई कार्यकर्ताले शारदानगर गाविसस्थित हेल्थपोष्टबाट अपहरण गरी गुञ्जनगर गाविस वडा नं ४,५ र ९ को बीचमा पर्ने चनौली बजार चोकको समीको रुखमुनी टाउकोमा ३ गोली हानी हत्या गरे। पीडित नेकाको कृयाशील सदस्य रहेका पन्तलाई सुराकीको आरोपमा कम्युनिकेशन सेवा सञ्चालन गरिएको ठाउँबाटै पीडितकै मोटरसाइकलमा अपहरण गरेकोमा सो मोटरसाइकल समेत सोही ठाउँमा आगो लगाएर नस्ट गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री