2005-06-02 - incident - Pyuthan district २०६२-०२-१९ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-16057 अभिलेखालय सि. नं.: NCA-16057

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8743
  • अ. नं.300
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:5
  • टोलको नाम:लामाचौर
  • पीडित विवरण
  • पीडितको नाम:रघुनाथ बिक सुनार
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • टोल:एफगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय प्युठान
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर सुनार
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गा वि क
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-19
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लामाचौर ब्यारेक
  • मिति:2062-02-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके बागेश्वरी गाविस ९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला बागेश्वरी-९ घरभई जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय रघुनाथ विक सुनारलाई ०६२ जेठ ११ गते बसमा चढि प्युठान गइरहेको अवस्थामा माओवादीले प्युठान जिल्लाको वडाडाँडा गाउँबाट अपहरण गरी आफनो कब्जामा रहेको अवस्थामा ०६२ जेठ १९ गते राती ८ बजे नयाँगाउँ गाविस-५ लामाचौर व्यारेकनजिक गोली हानी हत्या गरी लास लामाचौर स्थित भालुवाङ रोल्पा सडकको छेउमा फालेका थिए। मृतकको ०६२ जेठ २० गते लामाचौर ब्यारेकमा पोष्टमार्टम भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री