2005-05-29 - incident - Sarlahi district २०६२-०२-१५ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-16038 अभिलेखालय सि. नं.: NCA-16038

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10035
  • अ. नं.144
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हजरिया
  • वार्ड नं.:5
  • टोलको नाम:खोरकट्टी
  • पीडित विवरण
  • पीडितको नाम:रामलोचन मुखिया विन
  • जन्म मिति:
  • साल:2021
  • महिना:12
  • गते:24
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:भवानीपुर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:भवानीपुर
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विन
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
  • बाबुको नामलालघर मुखिया विन
  • आमाको नाम:देवकलियादेवी विन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामदुलारीदेवी विन
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस सोसाइटीबाट र मातृका यादव
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-15
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हजरिया
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2062-02-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झीम नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भवानीपुर गाविस-८ का माओवादी कार्यकर्ता ४१ वर्षीय रामलोचन मुखिया विनलाई ०६२ जेठ १५ गते विहान हजरिया गाविस-५ स्थित एक घरमा बैठक बसिरहेको अवस्थामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। सुरक्षाकर्मी देखेर भाग्दै गर्दा सुरक्षाकर्मीले लखेट्दै पीडितलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री