2005-05-29 - incident - Sarlahi district २०६२-०२-१५ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-16037 अभिलेखालय सि. नं.: NCA-16037
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6901
- अ. नं.35
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:5
- टोलको नाम:खोरकट्टी
- पीडित विवरण
- पीडितको नाम:काले कुस्वार (हिमाल)
- जन्म मिति:
- साल:2024
- महिना:00
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:5
- टोल:खोरकट्टी
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:5
- टोल:खोरकट्टी
- लिङ्ग:पुरुष
- थर:कुस्वार
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी माझी मुक्ति मोर्चा उपाध्यक्ष जिल्ला कार्यसमिति
- बाबुको नामदुखवा कुस्वार
- आमाको नाम:चैती कुस्वार
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चंगी कुसवार
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:मातृका यादव, सांसद कोषबाट र जिल्ला रेडक्रस
- कति रकम बराबर (रु.)20000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-15
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2062-02-16
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- झीम नदी, मलंगवा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हजरिया गाविस-५ खोरकट्टीटोलका माओवादी कार्यकर्ता ३८ वर्षीय हिमाल भनिने काले कुस्वार माझीलाई ०६२ जेठ १५ गते विहान हजरिया-५ स्थित खोरकट्टी टोलमा बैठक बसिरहेको अवस्थामा सुरक्षाकर्मीले फायरिंग गर्दै खेतमा लखेटी लखेटी गोली हानी हत्या गरे।