2005-05-28 - incident - Kailali district २०६२-०२-१४ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-16030 अभिलेखालय सि. नं.: NCA-16030

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8147
  • अ. नं.504
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:बलिया
  • वार्ड नं.:0
  • टोलको नाम:लम्की
  • पीडित विवरण
  • पीडितको नाम:कल्याणकुमार शाही
  • जन्म मिति:
  • साल:2040
  • महिना:02
  • गते:14
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:लालु
  • वार्ड नं.:3
  • टोल:गडीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहंस बहादुर शाही
  • आमाको नाम:रेशमकला शाही
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सुर्खेत
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग बाँया हात नचल्ने।
  • उपचार गराएको अस्पतालको नाम
  • सुर्खेत क्षेत्रिय अस्पताल
  • उपचार मिति 2062-02-14
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:बलिया
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालु गाविस- ३ गडीगाउँका २२ वर्षीय कल्याणकुमार शाहीलाई ०६२ जेठ १४ गते कैलाली जिल्लाको लम्कीमा माओवादीले सुराकीको आरोपमा कुटपिट गर्दा बाँया हात भाँचिएर भेरी अस्पतालमा उनले उपचार गराए पनि हाल उनको हात चल्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री