2005-05-28 - incident - Kailali district २०६२-०२-१४ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-16031 अभिलेखालय सि. नं.: NCA-16031
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8041
- अ. नं.29
- घटना भएको जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:3
- टोलको नाम:चौराहा
- पीडित विवरण
- पीडितको नाम:कौशल्या माझी
- जन्म मिति:
- साल:2026
- महिना:00
- गते:00
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामत्रिनगर प्रहरी कार्यालय
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:छेदलाल चौधरी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अञ्चल अस्पताल
- मिति:2062-02-14
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मोहना घाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनगढी नपा-५ निवासी त्रिनगर प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीया प्रहरी हवल्दार कौशल्या माझी र उनका चार वर्षीय छोरा किरणा चौधरीलाई धनगढी नपा-३ स्थित कोठामा बसिरहेको अवस्थामा माओवादीले ०६२ जेठ १४ गते राति गोली हानी हत्या गरे। हत्या गरेको भोलिपल्ट बिहान माओवादीले माझीको सफाया गरिएको जनाए।