2005-05-27 - incident - Rupandehi district २०६२-०२-१३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16023 अभिलेखालय सि. नं.: NCA-16023

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3315
  • अ. नं.48
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:मक्रहर
  • वार्ड नं.:9
  • टोलको नाम:मनाजोत
  • पीडित विवरण
  • पीडितको नाम:सुरेश कुँवर
  • जन्म मिति:
  • साल:2043
  • महिना:07
  • गते:25
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:मोतिपुर
  • वार्ड नं.:1
  • टोल:रानीगंज
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामधनीराम कुँवर
  • आमाको नाम:खैसरा कुँवर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-13
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:मक्रहर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2062-02-14
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउनदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मातिपुर गाविस-१ रानीगंजका १९ वर्षीय सुरेश कुँवर पार्टीकामले भैरहवा तिरै गएका बेला बर्मेलीटोलमा प्रहरीमाथि आक्रमण भएको थियो। उक्त आक्रमणमा स‍ंलग्न भएको आशकामा प्रहरीले पिछा गर्दै मक्रहर गाविस-९ कान्छिबजार सम्म लखेटर गोली प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री