2005-05-27 - incident - Rupandehi district २०६२-०२-१३ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-16022 अभिलेखालय सि. नं.: NCA-16022
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3459
- अ. नं.115
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:सिद्धार्थनगर नपा
- वार्ड नं.:8
- टोलको नाम:बुद्धचोक
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर ढेगा
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:15
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:धुर्कोट
- वार्ड नं.:5
- टोल:चिदिस
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:दुम्किवास
- वार्ड नं.:1
- टोल:स्कुलटोल
- लिङ्ग:पुरुष
- थर:ढेगा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगञ्जसि ढेगा मगर
- आमाको नाम:डम्मरी ढेगा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:टोमाया ढेगा मगर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:सिद्धार्थनगर नपा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल भैरहवा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- दुम्किवास विनय खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ध्रुकोट गाविस-५ चिदियाटोल निवासी २७ वर्षीय कर्णबहादुर ढेगा रुपन्देही जिल्ला प्रहरी चौकी मङगलापुरमा दरवन्दी भै जिल्ला प्रहरी कार्यालयमा कार्यरतमा रहेको अवस्थामा सिद्धार्थनगर नपा-६ मा ०६२ जेठ १३ गते माओवादीको आक्रमणमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।