2005-05-27 - incident - Rupandehi district २०६२-०२-१३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16021 अभिलेखालय सि. नं.: NCA-16021

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2594
  • अ. नं.6
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:12
  • टोलको नाम:भैरहवा सुनौल भन्सार
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर राना (वीरमान)
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:23
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सारपानी गर्पा
  • वार्ड नं.:9
  • टोल:सारपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:कम्पनी कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनी कमान्डर
  • बाबुको नामभिउलाल राना
  • आमाको नाम:शशिला राना
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:एलिना राना
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:12
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सारपानी गाविस-९ सारपानी निवासी नेकपा माओवादी जनमुक्ति सेनाको कम्पनी कमान्डर २८ वर्षीय कृष्णबहादुर रानाको २०६२ जेठ १३ गते रुपन्देही जिल्लाको सिद्धाथनगर नपा १२ को भैरहवा सुनौली भन्सारमा आक्रमण गर्न गएको समयमा भन्सारमा तैनाथ सुरक्षाकर्मीको प्रत्याक्रमणमा परी मृत्यु भयो। मृत्यु भएको ४५ दिन पछि मात्र घरपरिवारलाई जानकारी दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री