2005-05-27 - incident - Kathmandu district २०६२-०२-१३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-16020 अभिलेखालय सि. नं.: NCA-16020

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७०
  • पीडितको नाम थर:दार्जे शेर्पा
  • ठेगाना:संखुवासभा जिल्ला सिद्धकाली गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:संखुवासभा जिल्ला सिद्धकाली गाविस वडा नं.- ५ निवासी दार्जे शेर्पाले मिति २०६२/२/१३ गते शत्रु ्कबार अपराह्न सवा ३ बजे सिंहदरबारस्थित गणमा हिरासतमा रहको अवस्थामा जुत्ताको तुनाको पासो लगाई आत्महत्या गरेको सम्बन्धमा आयोगको स्वविवेकमा उजुरी ग्रहण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सेना
  • आयोगको निर्णय:आफ्नो गणभति्र रहेको व्यक्तिको पर्याप्त सुरक्षाको व्यवस्था गर्नुपनर्मेा गणपतिबाट जमि्मेवारीपूर्ण व्यवहार भएको नदेखिँदा निजलाई कारबाही गर्न तथा सैनिक हिरासतमा सुरक्षा निकायको असावधानीका कारण मृत्यु हुन पगु ेको देखिँदा पीडित परिवारको भरणपोषणको लागि रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्न मिति २०६४/९/२६ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:च.नं. ३०२४ संरक्षण २११ मिति २०६५/५/१३ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री