2005-05-26 - incident - Rukum district २०६२-०२-१२ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-16015 अभिलेखालय सि. नं.: NCA-16015

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4907
  • अ. नं.651
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:1
  • टोलको नाम:खारा
  • पीडित विवरण
  • पीडितको नाम:धन बहादुर के सि
  • जन्म मिति:
  • साल:2044
  • महिना:04
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामछैठौ डिभिजन सुर्खेत
  • पद:जनमुक्तिसेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामदिप बहादुर के सि
  • आमाको नाम:दुर्गा के सि
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निमसरा के सि
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँया खुट्टामा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • लखिमपुर भारत
  • उपचार मिति 2062-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गोली निकालेको असर पर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-12
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट जिल्ला मुम्रा गाविस ५ निवासी माओवादी सेना १८ वर्षीय धन बहादुर केसि माओवादी सेना र सुरक्षाकर्मी बिच रुकुम जिल्लाको खारामा ०६२ जेठ १२ गते भएको भिडन्तमा सुरक्षा सेनाको गोलीबाट घाइते भए। उनको दाँया खुट्टा नचल्ने भएको हुदा बैशाकीको सहाराले हिडडुल गर्ने गरेको ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री