2005-05-25 - incident - Sunsari district २०६२-०२-११ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-16009 अभिलेखालय सि. नं.: NCA-16009

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.737
  • अ. नं.9
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:चाँदवेला
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:जीवन घिमिरे (उत्तम)
  • जन्म मिति:
  • साल:2034
  • महिना:12
  • गते:29
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:इनरूवा नपा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामहृदयनाथ घिमिरे
  • आमाको नाम:सुसिला घिमिरे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय सुनसरी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-11
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:चाँदवेला
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्लाअस्पताल सुनसरी
  • मिति:2062-02-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • इनरूवा, सुन्सरी ६
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इनरुवा नपा ९ निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य २८ वर्षीय उत्तम भनिने जिवन घिमिरेलाई २०६२ जेठ ११ गते सुनसरी जिल्ला चाँदबेला गाविसमा कार्यकर्ताहरूसँग भेटघाटको क्रममा सुरक्षाकर्मीले घेरा हाली हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री