2005-05-25 - incident - Rautahat district २०६२-०२-११ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-16008 अभिलेखालय सि. नं.: NCA-16008
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10334
- अ. नं.29
- घटना भएको जिल्ला:रौतहट
- गाविस:जुडिवेला
- वार्ड नं.:1
- टोलको नाम:सिंजाली टोल
- पीडित विवरण
- पीडितको नाम:शंकरमान थिङ्ग
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:60
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:जुडिवेला
- वार्ड नं.:1
- टोल:सिरान टोल
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:जुडिवेला
- वार्ड नं.:1
- टोल:सिरान टोल
- लिङ्ग:पुरुष
- थर:तमाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी समर्थक
- बाबुको नामगणेशबहादुर थङ्ग
- आमाको नाम:पिङ्गाईमाया थिङ्ग
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वतीमाया थिङ्ग
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:काठमाण्डौंमा ज्यामी काममा लागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-11
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:जुडिवेला
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुडिवेला गाविस-१ सिरानटोल निवासी ६० वर्षीय शंकरमान थिङ्गलाई ०६२ जेठ ११ गते सोही गाविसमा नेकपा माओवादीमा संलग्न भएको आरोपमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे।