2005-05-22 - incident - Udaypur district २०६२-०२-०८ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-15999 अभिलेखालय सि. नं.: NCA-15999

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4291
  • अ. नं.76
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:ताम्लिडा
  • वार्ड नं.:0
  • टोलको नाम:गाइखोरे
  • पीडित विवरण
  • पीडितको नाम:तिलक बहादुर कार्की (किशोर)
  • जन्म मिति:
  • साल:2042
  • महिना:06
  • गते:02
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:बराहपोखरी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी खोटाङ एफ. जि. एल
  • बाबुको नामभक्त बहदुर कार्की
  • आमाको नाम:भक्तमाया कार्की
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:ताम्लिडा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै सेनाले गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बराहपोखरी गाविस-५ निवासी माओवादी खोटाङका एफ.जि.एल. २० वर्षीय तिलकबहादुर कार्की सहितको माओवादीले सिराहा बन्दिपुर स्थित सुरक्षा वेस क्याम्पमा आक्रमाण गरेर भाग्ने क्रममा सयुक्त सुरक्षा फौजको हवाई गस्ति टोलिले उदयपुर जिल्लाको ताम्लिडा गाविसमा २०६२ जेष्ठ ८ गते गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री