2005-05-22 - incident - Udaypur district २०६२-०२-०८ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-15998 अभिलेखालय सि. नं.: NCA-15998
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.810
- अ. नं.113
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:बराई
- वार्ड नं.:3
- टोलको नाम:गाई घाट
- पीडित विवरण
- पीडितको नाम:अर्जुन गन्धर्व
- जन्म मिति:
- साल:2040
- महिना:09
- गते:10
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:जर्वुटा
- वार्ड नं.:9
- टोल:जर्कुम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गर्न्दभ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सेना
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाम
- आमाको नाम:अमृता कुमारी आलेमगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-08
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:बराई
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:गाई धाट अस्पताल
- मिति:2062-02-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जर्वुटा गाविस-९ निवासी शाही नेपाली सेना जवान २२ वर्षीय अर्जुन गन्धर्वको उदयपुर जिल्लाको बराई गाविसमा माओवादी सेना र सुरक्षाकर्मी वीच ०६२ जेठ ८ गते भएको दोहोरो भिडन्तमा माओवादीको गोलीबाट मृत्यु भयो।