2005-05-22 - incident - Sunsari district २०६२-०२-०८ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-15995 अभिलेखालय सि. नं.: NCA-15995

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7396
  • अ. नं.43
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:चाँदवेला
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:इश्वर ढुङगाना (प्रभात)
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:07
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:लेटाङ्ग
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ढुङगाना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:क्षेत्रीय ब्यूरो सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तत्कालीन माओवादी
  • बाबुको नामभगीरथ ढुङगाना
  • आमाको नाम:बेदमाया ढुङगाना
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:चाँदवेला
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल इनरूवा
  • मिति:2062-02-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुनसरीखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेटाङग गाविस-४ निवासी माओवादीका क्षेत्रीय ब्युरो सदस्य २४ वर्षीय इश्वर ढुङगाना (प्रभात)लाई २०६२ जेठ ८ गते पार्टीकामको सिलसिलामा सुनसरी जिल्लाको चांदबेला गाविसमा गएको समयमा बाटोमा हिड्दै गरेको बेला जिल्ला सदरमुकाम इनरुवाबाट गएको सुरक्षाफौजको टोलीले सुरक्षोकर्मीको भ्यानबाटै गोली हानी हत्या गरे। पीडितको लास सुरक्षाफौजले लगी जिल्ला अस्पताल इनरुवामा पोष्टमार्टम गरी भोलिपल्ट आफन्तलाई बुझाए। पीडितको लास इनरुवा नपा-६ स्थित सुनसरी खोलामा आफन्तले सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री