2005-05-22 - incident - Palpa district २०६२-०२-०८ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-15993 अभिलेखालय सि. नं.: NCA-15993
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3230
- अ. नं.70
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:रामपुर
- वार्ड नं.:9
- टोलको नाम:जुरे भन्ने ठाँउमा
- पीडित विवरण
- पीडितको नाम:प्रकाश बिक सुनार
- जन्म मिति:
- साल:2042
- महिना:09
- गते:05
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:मार्के
- वार्ड नं.:3
- टोल:घुरुमपाखा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामखिमलाल सुनार
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमला बि क हाल अर्को विवाह गरीसकेकी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:रामपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पाल्पा जिल्ला उनकै साथीहरुले
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मार्के गाविस-३ घुरुमपाखा घरभइ नेकपा माओवादीको चौथो डिभीजनमा कार्यरत जनमुक्ति सेना २० वर्षीय प्रकाश बि कलाई २०६२ जेठ ८ गते पाल्पा जिल्लाको जुरे भन्ने ठाउँमा नेपाली सेनाले घेरा हाली गोली हानेर हत्या गरे।