2005-05-21 - incident - Udaypur district २०६२-०२-०७ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-15984 अभिलेखालय सि. नं.: NCA-15984
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.521
- अ. नं.24
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:बाँसवोटे
- वार्ड नं.:0
- टोलको नाम:गाइखुर
- पीडित विवरण
- पीडितको नाम:जनार्दन राउत
- जन्म मिति:
- साल:2040
- महिना:11
- गते:15
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:चित्तपोल
- वार्ड नं.:5
- टोल:पुवार
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:चित्तपोल
- वार्ड नं.:5
- टोल:पुवार
- लिङ्ग:पुरुष
- थर:राउत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री इन्द्रध्वज गण
- पद:सहायक सेनानी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकाजी राउत
- आमाको नाम:रमा राउत
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:वराहा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:छाउनी अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चित्तपोल गाविस-५ घर भई श्री इन्द्रध्वज गणमा कार्यरत सहायक सेनानी २२ वर्षीय जनार्दन राउतको ०६२ जेठ ७ गते उदयपुर जिल्ला बाँसबाटे गाविसको गाईखुर इलाकामा माओवादीले आक्रमण गरी गोली प्रहार गर्ने क्रममा मृत्यु भएको थियो।