2005-05-21 - incident - Udaypur district २०६२-०२-०७ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-15986 अभिलेखालय सि. नं.: NCA-15986

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9571
  • अ. नं.165
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:वराहा
  • वार्ड नं.:3
  • टोलको नाम:सतिभन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:प्रदीप केसी खत्री
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:24
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रतारा जनगाल
  • वार्ड नं.:1
  • टोल:राउतगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रतारा जनगाल
  • वार्ड नं.:1
  • टोल:राउतगाउ
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामशम्भुबहादुर खत्री
  • आमाको नाम:ठूलीकान्छी खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:वराहा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रे, उग्रतारा जनागाल गाविस-१ नेपाली सेना, महावीर (रेञ्जर) गणमा कार्यरत सिपाही प्रदीप केसी खत्रीको २०६२ जेठ ७ गते उदयपुर जिल्ला, बाराहा गाविस-३, सतिभञ्ज्याङमा भएको भिडन्तमा मृत्यु भयो। बाराहा गाविस-३ र ५ को बीचमा पर्ने कोलटार, पिप्ले र सतिभञ्ज्याङ भन्ने ठाउँमा भिडन्त भइ मरेकाहरुलाइ लगत्तै खाल्डो खनेर पुरिएको थियो। नेपाली सेनाले त्यतिबेला माझखर्कमा बज्रप्रहार-३ नामक अप्रेशन चलाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री