2005-05-18 - incident - Kavre district २०६२-०२-०४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-15964 अभिलेखालय सि. नं.: NCA-15964
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9745
- अ. नं.214
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:रविओपी
- वार्ड नं.:7
- टोलको नाम:ओपी
- पीडित विवरण
- पीडितको नाम:शम्भुबहादुर थापा
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:रविओपी
- वार्ड नं.:7
- टोल:ओपी
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:रविओपी
- वार्ड नं.:7
- टोल:ओपी
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामगंगादेबी मावि ओपी
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, समर्थक
- बाबुको नामचेतबहादुर थापा
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधिका थापा
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-04
- समय:00:06:45 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:रविओपी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रबिओपी गाविस-७ ओपी बस्ने गङ्गादेवी माविका प्रावि शिक्षक शम्भुबहादुर थापालाई २०६२ जेठ ४ गते बेलुकी पौने सात बजे माओवादीले गोली हानी हत्या गरे। बेलुकी घरबाहिर पालेको कुकुरलाई खानादिँदै गरेको अवस्थामा माओवादीले कञ्चट र निधारमा दुई गोली हानी भागेका थिए। स्थानीयवासीका अनुसार जिल्ला सुरक्षासमितिले २०६२ वैशाख २९ गते त्यहाँ घुम्ती शिविरको आयोजना गर्दा सघाएको र माओवादीले लगाएको विद्यालयको ताला खोलेको भन्ने आरोपमा माओवादीले हत्या गरेका थिए।