2005-05-18 - incident - Dang district २०६२-०२-०४ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-15960 अभिलेखालय सि. नं.: NCA-15960

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10865
  • अ. नं.441
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:4
  • टोलको नाम:विजौरी
  • पीडित विवरण
  • पीडितको नाम:नरेन्द्र न्यौपाने
  • जन्म मिति:
  • साल:2004
  • महिना:00
  • गते:00
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:4
  • टोल:विजौरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री मावि हापुर
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णुप्रसाद न्यौपाने
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलसा न्यौपाने
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला हापुर-४ निवासी ५८ वर्षीय नरेन्द्रराज न्यौपानेलाई २०६२ जेठ ४ गते एमाओवादीको एक समूहले बन समितिमा अनियमिता गरेको आरोपमा घरबाट अपहरण गरी सोही दिन हापुर माविको नजिकै रहेको जंगलमा धारीलो हतियार तथा गोली हानी हत्या गरे। मृतक हापुर माविका शिक्षक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री