2005-05-17 - incident - Sindhuli district २०६२-०२-०३ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-15955 अभिलेखालय सि. नं.: NCA-15955
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6197
- अ. नं.117
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:जरायोटार
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:राजकुमार नेम्वाङग्
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:रानिटार
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेम्वाङग्
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सेना
- पद:सिपाहि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनरूप नेम्वाङग्
- आमाको नाम:चिजरानी नेम्वाङग्
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रिना नेम्वाङग्
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:जरायोटार
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विर अस्पताल काठमाण्डौ
- मिति:2062-02-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचथर जिल्ला रानिटार गाविस ८ का राजकुमार नेम्वाङग् नेपाली सेनामा कार्यरत थिए सिन्धुली जिल्लाको जरायोटार गाविस ३ मा माओवादी र सेना विच भएको दोहोरो भिडन्तमा माओवादीको गोली लागि २०६२ जेठ ३ गते मृत्यु भयो। उनको राहात क्षर्तिपूर्ति छोरी १६ वर्ष पुगेपछि प्रदान गरेने भनि सरकारले भनेको परिवारजनले जनाए।