2005-05-17 - incident - Parsa district २०६२-०२-०३ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-15952 अभिलेखालय सि. नं.: NCA-15952

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9567
  • अ. नं.63
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:5
  • टोलको नाम:वहुअर्वा
  • पीडित विवरण
  • पीडितको नाम:किशोर राउत कुर्मी
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:5
  • टोल:गर्दौल
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:5
  • टोल:गर्दौल
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. चन्द्रदेव राउत कुर्मी
  • आमाको नाम:स्व. लगनीदेवी राउत कुर्मी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सम्झादेवी राउत कुर्मी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-03
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वहुअर्वाभाठा गाविस-५ निवासी ४० वर्षीय किशोर राउत कुर्मीलाई २०६२ जेठ ३ गते गाउँमा दिउँसो अपरिचित व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए। पीडितका आफन्तले माओवादीले गोली हानेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री