2005-05-16 - incident - Udaypur district २०६२-०२-०२ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-15944 अभिलेखालय सि. नं.: NCA-15944
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2110
- अ. नं.40
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:लेखगाउँ
- वार्ड नं.:2
- टोलको नाम:चिसापानी
- पीडित विवरण
- पीडितको नाम:उमेश ढकाल
- जन्म मिति:
- साल:2036
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:8
- टोल:बगाहा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढकाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइ.प्र.कार्यनलय, जलजले
- पद:स्वा.प्र.ह
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवीप्रसाद ढकाल
- आमाको नाम:गोमादेवी ढकाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कल्पना राई ढकाल
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:लेखगाउँ
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:वी.पी. मेमोरियल स्वास्थ्य प्रतिष्ठान
- मिति:2062-02-03
- चिकित्सकको नाम:अशोक कु. यादव
- सदगत गरिएको स्थान
- त्रियुगा किनार
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रियुगा नपा-८ बगाहा निवासी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान २६ वर्षीय उमेश ढकालको २०६२ जेठ २ गते लेखगाउँ गाविस-२ चिसापानीस्थित इलाका स्वास्थ्य कार्यालयको भवनमा सुरक्षाफौज र माओवादीबीच दोहोरो भिडन्त हुदाँ मृत्यु भयो।