2005-05-16 - incident - Sarlahi district २०६२-०२-०२ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-15941 अभिलेखालय सि. नं.: NCA-15941
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9857
- अ. नं.116
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:पडरिया
- वार्ड नं.:4
- टोलको नाम:पडरिया चोक
- पीडित विवरण
- पीडितको नाम:सत्यलाल चौधरी कलवार
- जन्म मिति:
- साल:2009
- महिना:00
- गते:00
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:पडरिया
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:पडरिया
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामविदी चौधरी
- आमाको नाम:धनमन्तीदेवी चौधरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमीत्रादेवी कल्वार
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, जिल्ला रेडक्रस र मातृका यादव
- कति रकम बराबर (रु.)120000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-02
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:पडरिया
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2062-02-02
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी, मलंगवा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पडरिया गाविस-४ का माओवादी कार्यकर्ता ५३ वर्षीय सत्यलाल चौधरी कलवारलाई ०६२ जेठ २ गते विहान घरबाटै सुरक्षाकर्मीले गिरफ्तार गरी घर नजिकै सडकमा स्थानीय गाउँलेहरुलाई वोलाई गोली हानी हत्या गरे। पीडितको हत्यापछि गाउँका अधिकांश व्यक्तिहरु खुसी भएका थिए। पीडितले स्थानीय गाउँलेहरूलाई निकै दु:ख दिएको कुरा प्राय: सबै गाउँले बताए।