2005-05-16 - incident - Morang district २०६२-०२-०२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15940 अभिलेखालय सि. नं.: NCA-15940

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७५
  • पीडितको नाम र थर:ईश्वर ढुङ्गाना
  • ठेगाना:मोरङ जिल्ला लेटाङ्ग गाविस- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मोरङ जिल्ला लटेाङ्ग गाविस वडा नं.- ७ घर भएका माओवादी कार्यकर्ता प्रभात भनीने इशर्् वर ढुङ्गानालाई मिति २०६२/२/२ गतेसनुसरी जिल्ला चाँदवलेा गाविस वडा नं.- ७ मा सुरक्षाकर्मीहरूले पक्राउ गर्न सकनिे अवस्था हुँदाहुँदै गोली हानी मारिएकाले आयोगको आफ्नै सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:जिम्मेवार सरक्षाकर्मीलाई पत्ता लगाई आवश्यक कारबाही गर्न तथा पीडितका हकवाला परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई सिफारिस गर्ने मिति २०६२/८/१४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७०३ मिति २०६२/१२/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री