2005-05-16 - incident - Bardiya district २०६२-०२-०२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15936 अभिलेखालय सि. नं.: NCA-15936

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7640
  • अ. नं.492
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोलको नाम:बनगइ
  • पीडित विवरण
  • पीडितको नाम:रविलाल कामी
  • जन्म मिति:
  • साल:2011
  • महिना:04
  • गते:16
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:6
  • टोल:बनगइ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर कामी
  • आमाको नाम:देविसरा कामी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमी कामी मृत्यु भएको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2062-02-02
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आउने जाने गरेका छन्
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-02
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लासलाइ माओवादीले नै नजिकैको जंगलमा गाडे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया धधवार गाविस-६ बनगाइका ५४ वर्षीय रविलाल कामी (मानबहादुर)लाई माओवादीको समूहले २०६२-२-२ गते साँझ ७ बजे कव्जामा लिएर लाठी प्रहार गरी हत्या गरे रविलाल कै घरमा आफन्तसंगको लेनदेन व्यवहारमा झगडा गरिरहेको अवस्थामा माओवादीले हस्तक्षेप गरेका थिए। सोही क्रममा रविलाले एक माओवादी कार्यकर्तालाई हानी घाइते बनाए पछि उनीहरूले उनको हत्या गरेको पीडित परिवारले बताए। माओवादीले घटना कसैलाआई नभन्ने गाउलेलाई पनि धम्की दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री