2005-05-16 - incident - Bardiya district २०६२-०२-०२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15935 अभिलेखालय सि. नं.: NCA-15935

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1521
  • अ. नं.99
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:10
  • टोलको नाम:अस्पताल रोड
  • पीडित विवरण
  • पीडितको नाम:जाकिर मनिहार सन्तोष
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:01
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:2
  • टोल:गणेशपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मनिहार
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
  • बाबुको नामसिद्धि मनिहारा
  • आमाको नाम:अाम्ना मनिहारा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नुर जहा वेगम
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2061-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने हात पुरा र बाया हातको पञ्जा वुढी अौला र कान्छी अौला नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • पार्टीमित्र नै उपचार गरिएको।
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-02
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:10
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया महम्मदपुर गाविस २ गणेशपुरका ३४ वर्षिय जाकिर मनिहार सन्तोष २०६२ जेठ २ गते गुलरिया नपा १० अस्पताल रोडमा आफैले बोकेको बम विष्फोट हुदा दाहिने हात र बाया हातको पञ्जा वुढी आैला र कान्छि अौला गुमाए। नगरपालिकामा वम विष्फोटन गराउने उद्येश्यले वम लिएर हिडीरहेको बेला सेनाको गस्ति गाडी अचानक आएपछि भग्ने क्रममा वम विष्फोटन भएको उनले बताए। उनको माओवादी पार्टी भित्रका चिकित्सकहरुले उपचार गरे। थप उपचार गोप्य रुपमा भारतमा गरे। उनी वर्तमान अवस्थामा पनि माओवादीमा कार्यकर्ता छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री