2005-05-15 - incident - Sindhuli district २०६२-०२-०१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-15933 अभिलेखालय सि. नं.: NCA-15933

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3066
  • अ. नं.41
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:5
  • टोलको नाम:सान्धाने
  • पीडित विवरण
  • पीडितको नाम:निर्मल शंकर
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:25
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:पिप्ले
  • वार्ड नं.:9
  • टोल:गैरिगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शंकर
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय सिन्धुली
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबखतबहादुर शंकर
  • आमाको नाम:सीतादेवी शंकर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)600000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-01
  • समय:00:00:03 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तेह्रथुम
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नरेन्द्र प्र.झा
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुली जिल्ला जरायोटार गाविस ५ मा माओवादीका र सुरक्षाकर्मी बीचको २०६२ जेठ १ गते आक्रमण हुदाँ घाइते २५ वर्षीय प्रहरी जवान शंकरको उपचारको क्रममा काठमाडौंमा मृत्यु भयो र पोस्मार्टम पछि लासलाई घरमा ल्याई जिल्ला सदरमुकाम नजिकै सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री