2005-05-14 - incident - Siraha district २०६२-०१-३१ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15925 अभिलेखालय सि. नं.: NCA-15925

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2036
  • अ. नं.26
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:3
  • टोलको नाम:बन्दीपुर
  • पीडित विवरण
  • पीडितको नाम:सूर्य शेर्पा
  • जन्म मिति:
  • साल:2041
  • महिना:11
  • गते:10
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:सिद्धपोखरी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शेर्पा
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सेना सिराहा
  • पद:सैनिक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपासाङ शेर्पा
  • आमाको नाम:फुर्वुटि शेर्पा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बिरेन्द्र सैनिक अस्पताल काठमाडौ
  • मिति:2062-02-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपती आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धपोखरी गाविस-९ निवासी नेपाली सेना सिरहामा कार्यरत २१ वर्षीय सैनिक जावन सूर्य शेर्पा सिरहा जिल्लाको वन्दिपुरमा २०६२ वैशाख २६ गते माओवादीसँग भिडन्त हुँदा घाइते भएका थिए। उनलाई विरेन्द्र शैनिक अस्पतालमा उपचारका लागी लागिएको थियो। उनको उपचारको क्रममा ०६२ वैशाख ३१ गते अस्पतालमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री