2005-05-10 - incident - Kapilvastu district २०६२-०१-२७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15904 अभिलेखालय सि. नं.: NCA-15904

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1235
  • अ. नं.24
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:कुशहवा
  • वार्ड नं.:9
  • टोलको नाम:गगौली
  • पीडित विवरण
  • पीडितको नाम:अयोघ्यायप्रसाद यादव
  • जन्म मिति:
  • साल:2019
  • महिना:08
  • गते:02
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कुशहवा
  • वार्ड नं.:9
  • टोल:गंगौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:जनजाति
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामकुशहवा गाविसको कार्यालय सहायक
  • पद:सहायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकाशिराम यादव
  • आमाको नाम:माधुना यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-27
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कुशहवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • स्थानीय खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुशहवा गाविस-९ निवासी ४३ वर्षीय अयोध्याप्रसाद यादवलाई २०६२ वैशाख २७ गते छिमेकीकी विवाहमा निठुवा गाविसमा जन्ती गएको अवस्थामा माओवादीले अपहरण गरी डुमरा गाविसको सिसहनीमा पुलमा लगी गोली हानी हत्या गरेका थिए। उनको लास वैशाख २८ गते फेल परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री