2005-05-10 - incident - Dhading district २०६२-०१-२७ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-15900 अभिलेखालय सि. नं.: NCA-15900

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६४
  • पीडितको नाम र थर:कृष्णप्रसाद भनीने गोवनि्दप्रसाद सिंखडा
  • ठेगाना:गुम्दी गाविस वडा नं.- ८ फलाङ्ग,े धादिङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/१/२७ मा धादिङ जिल्ला गुम्दी गाविस वडा नं.- ८ फलाङ्गे घर भई स्थानीय पञ्चकन्या पा्र विमा कायर्र त शिक्षक कृष्णप्रसाद सिंखडालाई सयं त्तु ्क सुरक्षाफौज को टोलीले पक्राउ गरी मिति २०६२/१/२८ गते घर नजिकको जङ्गलमा लगी हत्या गरेकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गरी पाऊँ भनी मिति २०६२/१/३० गते HRELIC Nepal ले दिएको निवेदन उजुरी
  • उल्लङ्घनकर्ता:संयुक्त सुरक्षाफौज
  • आयोगको निर्णय:त्यस्तो कसुर को कसबाट भएको हो? पत्ता लगाई कानुनबमोजिम सजाय गर्न तथा मृतकका आश्रति परिवारको भरणपोषणको लागि रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउनसमेत श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/४/४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:*आयोगको च. नं. २९३६ संरक्षण २३१४ मिति २०६२/२/४ मा जिल्ला प्रशासन कार्यालयलाई जानकारी माग गरी पत्राचार गरिएको, आयोगको च. नं. २९३६ संरक्षण २३१३ मिति २०६२/२/४ मा रक्षा मन्त्रालयलाई जानकारी माग गरी पत्राचार गरिएको, आयोगको च. नं. २३६१ मिति २०६२/२/६ मा पत्राचार गरिएको, आयोगको च. नं. २९३६ संरक्षण २४७३ मिति २०६२/०२/२० मा उक्त घटनाको अनुसन्धानपश्चात् प्रतिक्रियाको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रक्षा मन्त्रालय, गृह मन्त्रालय, शाही नेपाली जङ्गी अड्डामा पठाइएको, आयोगको च. नं. २९३६ संरक्षण ४७६ मिति २०६२/५/४ मा आयोगको निर्णय कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरी पत्राचार गरिएको, च. नं. ५५४ मिति २०६२/६/१३ मा पीडित मुना सिंखडालाई आयोगको निर्णयको सम्बन्धमा जानकारी दिइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री