2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15877 अभिलेखालय सि. नं.: NCA-15877
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5736
- अ. नं.32
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोलको नाम:वन्दिपुर
- पीडित विवरण
- पीडितको नाम:मलभोगीया देवी चौधरी
- जन्म मिति:
- साल:2014
- महिना:00
- गते:00
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोल:वन्दिपुर
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोल:वन्दिपुर
- लिङ्ग:महिला
- थर:चौधरी
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामथाहा नभएको
- आमाको नाम:थाहा नभएको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वोएलाल चौधरी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस
- कति रकम बराबर (रु.)260000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम गरिएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कमला नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बडहरामाल गाविस - ३ स्थित बन्दीपुर टोल निवासी ४८ वर्षीया मलभोगीयादेवी चौधरीको २०६२ वैशाख २६ गते राती नेपाली सेना र माओवादीबीच वडहरामाल गाविसको बन्दिपुरमा भएको दहोरो भिडन्तका क्रममा नेपाली सेनाले चलाएको गोली लागी मृत्यु भयो। भिडन्तका समयमा घरैभित्र बसिरहेकी चौधरीलारई घरको भित्ता छेडेर आएको गोलीले लागी बसिरहेकै ठाउँमा उनको मृत्यु भएको थियो। उक्त भिडन्तको घटनामा ९ जना स्थानीय सर्वसाधारणको मृत्यु भएको थियो। लासको पोस्टमार्टम नगरी पीडित परिबारले शव सदगत् गरे। पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट २ लाख ५० हजार र जिल्ला रेडक्रस सोसाइटीबाट १० हजार रुपैया क्षतिपूर्ति पाएको उनीहरुले बताए।