2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15874 अभिलेखालय सि. नं.: NCA-15874

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5754
  • अ. नं.35
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • टोलको नाम:वन्दिपुर
  • पीडित विवरण
  • पीडितको नाम:रेखा मुखिया
  • जन्म मिति:
  • साल:2042
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • टोल:वन्दिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मुखिया
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुलाम मुखिया
  • आमाको नाम:रेमनी मुखिया
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजकुमार मुखिया
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)160000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-26
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कमला नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बडहरामाल गाविस ३ स्थित बन्दीपुर टोल निवासी २० वर्षीया रेखा मुखियाको २०६२ वैशाख २६ गते राती नेपाली सेना र माओवादीबीचको दोहोरो भिडन्तका क्रममा नेपाली सेनाले चलाएको गोली लागी मृत्यु भयो। भिडन्तका समयमा घरैभित्र रहेकी पीडित महिलालाई घरको भित्ता छेडेर आएको गोलीले लागी उनको मृत्यु भएको थियो। उक्त भिडन्तको घटनामा ९ जना स्थानीय सर्वसाधारणको मृत्यु भएको थियो। लासको पोस्टमार्टम नगरी पीडित परिवारले कमला नदीमा शव सदगत् गरे। पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट १ लाख ५० हजार र जिल्ला रेडक्रस सोसार्इटीबाट १० हजार रुपैयाँ राहत स्वरुप प्राप्त गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री